नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित,यति धेरैकाे मृ-त्यु!

समाचार

नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैकाे मृ-त्यु ! केही दिनयताको तथ्यांक हेर्दा को-रोना संक्रमितबाट मृ- त्यु हुनेको संख्या पनि घट्दाे क्रममा देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएअनुसार पछिल्लो २४ घण्टामा ८ हजार ७२९ जनामा नमुना परीक्षण गर्दा ३१३ जनामा संक्रमण पुष्टि भएको छ । याे सँगै देशभर पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा ८ लाख १९ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३३२ जनामा पुष्टि भएको छ ।

संक्रमितमध्ये हालसम्म ८ लाख ८९० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा को- रोना भाइरस संक्रमणबाट थप ९ जनाको मृ- त्यु भएको छ । याे सँगै देशभर को- रोना संक्रमणबाट ज्या- न गुमाउनेको कुल संख्या ११ हजार ५०९ पुगेको छ ।हाल को- रोना निको हुनेदर ९७.७ प्रतिशत रहेको छ भने देशभर ७ हजार २६९ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *