गुडिरहेको बसमा आ’गो लाग्दा ४६ जनाको मृ’त्यु।यस्तो देखियो दृश्य

बिश्व समाचार

एक सडकमा गुडिरहेको बसमा आगो लागेर दु’र्घटना हुँदा कम्तिमा ४६ जना यात्रुको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा अधिकांश पर्यटक रहेको त्यहाँका अधिकारीले बताएका छन् ।राजधानीबाट ५४ किलोमिटर टाढा रहेको स्ट्रुमा हाइवेमा गुडिरहेका बेला राति २ बजे बसमा आ’गो लागेको र लगत्तै बस पल्टिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।दु’र्घटनामा परी ज्या’न गु’माउनेमा बालबालिका समेत छन् । आन्तरिक मामिला मन्त्रालयको सुरक्षा विभागका प्रमुखले जलेर ग’म्भीर घा’इते भएका ७ जनालाई अस्पताल लगिएको बताए ।

दु’र्घटनामा परेको बसमा ५३ यात्रु सवार थिए । उत्तरी म्यासेडोनियाका विदेशमन्त्री बुजार ओस्मानीका अनुसार टर्कीको इस्तानबुलमा विदा मनाएर राजधानी स्कोप्जेतर्फ फर्किने क्रममा पर्यटक बोकेको बस आ’गो लागेर पल्टिएको थियो ।सोफियास्थित उत्तरी म्यासेडोनियाको दूतावासले दुर्घटनामा ज्या’न गुमा’उनेहरू आफ्ना नागरिक रहेको बताएको छ । यो बुल्गेरियाको खवर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *