देउवालाई थपियो फेरि अर्को तनाव,यी नेताको अस्पतालमा नि’धन

समाचार

काठमाडौं । विधाताले रचेको विधिको विधानलाई कसैले टार्न नसक्ने रहेछ,।आउने र जाने तिथि र मितिको पनि यो दुनियाँमा कसैलाई पत्तो नहुने रहेछ, कतिखेर यो धर्तीमा पदार्पण गराउने र कतिखेर धर्तीबाट पुनः नभमै विलीन गराउने यसको हिसाबकिताब र समय तालिका मान्छेको वशमा वा मान्छेको हातमा नहुने रहेछ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई मातृशोक परेको छ । आइतबार काठमाडौंको सामाखुशीस्थित ग्रिनसिटी अस्पताल उपचारका क्रममा मुख्यसचिव पौडेलकी आमा खुमकुमारी पौडेलको ८२ वर्षको उमेरमा निधन भएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

आइतबार साझ ६:०० बजे पशुपति आर्यघाटमा पौडेलको अन्तिम दाहसंस्कार गरिएको छ । पौडेलको निधनप्रति काँग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मुख्य सचिव कृष्णप्रसाद पौडेलसहित शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट देउवाले गहिरो समवेदना प्रकट गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *