सिन्धुपाल्चोकमा ३ जना बालकको मृ’त्यु

समाचार

काठमाडौं : हेलम्बू गाउँपालिका-७ सुर्सिङमा आ’गला’गी हुँदा ३ जना बालकको मृत्युु भएको छ। (सोमबार) साँझ करिब ७ बजे सुर्सिङका सञ्चै तामाङको एकतले घरनजिकै रहेको गोठमा आ’गला’गी भएको हो।आ’गला’गीबाट तामाङका ६ वर्षिय छोरा मनोज तामाङ, सुकुमान तामाङका ५ वर्षिय छोरा मनिष तामाङ र साइँला तामाङका ५ वर्षिय छोरा दिलबहादुर तामाङको घटनास्थलमै मृत्युु भएको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:पूर्व नवयुवराज हृदयेन्द्रलाई अध्ययनका लागि अमेरिकाको एक प्रतिष्ठित कलेजमा भर्ना गर्ने तयारी भइरहेको बुझिएको छ । प्राप्त जानकारीअनुसार हृदयेन्द्रले नेपालमै अध्ययन गर्न चाहेको भए पनि आमा पूर्व युवराज्ञी हिमानीको इच्छा भने छोराले अमेरिकामा अध्ययन गरोस् भन्ने छ । अमेरिकी कलेजका लागि आमाले कर गरेपछि हृदयेन्द्रले ‘अप्लाइ’ गरेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

श्रोतका अनुसार कलेजले कन्फर्मेशन पठाइसकेपछि पनि हृदयेन्द्र अमेरिका जाने कि नजाने भन्नेमा दोधारमै छन् । तर आमा हिमानी भने छोराले अमेरिकामै पढ्नेमा ढुक्क हुनुहुन्छ । आमाको द’बाबका कारण अप्लाइ गरेकाले कलेज प्राप्तिपछि पनि हृदयेन्द्रमा त्यति ठुलो खुशी छाएको छैन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *