अब टिकटक बाटै यसरी पाउँदैछन् ३५ लाखको कार,तपाई पनि यसरी हुनुहोस् सहभागी

मनोरंजन

काठमाडौं । अब टिकटक प्रतियोगीतामा सहभागी भएर उपहार पनि जित्न सकिने भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्तामाझ टिकटकले लोकप्रियता हासिल गरिरहेको अवस्थालाई ख्याल राखेर प्रतियोगिता आयोजना गर्न लागिएको छ । टिकटकसम्बन्धी रियालिटी सो सुरु भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अहिले टेलिभिजनमा नृत्य, गायन, हास्य, प्रहसन तथा अन्य साहसिक विषयमा रियालिटी सोहरू चलिरहेका छन् । यही क्रममा टिकटक चलाउनेहरूबीच पनि रियालिटी सो सुरु गरिएको हो ।शिखर टिकटक स्टार नेपाल रियालिटी सो २०७८ को बुधबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै घोषणा गरिएको छ । टिकटक स्टारले ३५ लाख रूपैयाँको कार पाउनेछन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *