घर आउने तयारीमा रहेका कैलालीका महेश पोर्चुगल’मै अस्ताए!

समाचार

पोर्चुगलमा सवारी दु’र्घ’टना’मा परी कैलालीका एक यु’वक’को मृ’त्यु भएको छ। जानकी गाउँपालिका–९ का २६ वर्षीय महेश थापा’को मृ’त्यु भए’को हो।तोरेस भेद्राजस्थित पात्रेसिया पिलार भन्ने प्याकिङ्ग कम्पनीमा कार्यरत थापा आइतबार सडक दु’र्घ’टना’मा मृ’त्यु भए’को जनाइएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

तोरेस भेद्राजको पालिग्रेस भन्ने ठाउँमा उनलाई गाडी’ले ठ’क्क’र दिएको थियो। दु’र्घ’टना’मा परेपछि उनलाई उपचारका लागि तोरेस भेद्रसको सेन्ट्रो हस्पिटल दु ओएस्ट लगिएको थियो। उनको सोही अस्पताल’मा निध’न भएको जनाइएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

थापा ३ वर्षअघि रोजगारीको सिलसिलामा पोर्चुगल गएका थिए। घटनापछि तोरेसमा रहेका एनआरएनए पोर्चुगलका कार्यसमिति सदस्यहरु भुवन कडेंल र गिरीजा छन्त्यालले घटना बारेमा जानकारी लिने, समन्वय र सहयोग पुर्याउने काम गरिरहेका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि पढ्नुहोस् , बेलायतस्थित ‘वल्र्ड बुक अफ रेकर्डस’ले हस्पिट्यालिटी र पर्यटन क्षेत्रमा हमत्वपूर्ण योगदान पुर्याएकोमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक बिक्रम शाहलाई सम्मानित गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *