५२ लाख रुपैयाँ पर्ने ‘स्कोडा र्यापिड’ गाडी अब १० लाखमै किन्न पाइने

अर्थ व्यापार

काठमाडौं । स्कोडा र्‍यापिड टीएसइआई अब १० लाख रुपैयाँ डाउपेमेन्टमा खरिद गर्न सकिने भएको छ ।युरोपेली कार ब्रान्ड स्कोडाको नेपालीका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यस्तो सुविधा ल्याएको हो ।यो १.० लिटर, थ्री सिलिण्डर र ९९९ सीसी डीसप्लेसमेन्ट रहेको गाडी हो । स्कोडा र्‍यापिड टीएसआई नेपालमा विभिन्न ६ भेरियन्टमा उपलब्ध रहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यसको व्हीलबेस २५५२ एमएम, फ्यूल ट्यांक क्षमता ५५ लिटर रहेको छ । यसको माइलेज प्रतिलिटर १८.९७ किलोमिटर रहेको छ । सुरक्षा प्रणाली पनि एयरब्याज, एबीएस र ईबीडी रहेको छ । यो गाडीको सीट क्षमता ५ जना रहेको छ ।यसको ग्राउन्ड क्लिरियन्स १६३ देखि १७३ एमएम रहेको छ । यसको उच्च गति ८५ प्र्रतिघण्ट १८५ किलोमिटर रहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *