साबधान!महामारीको बीच काठमाडौंमा देखियो यस्तो रोग।काठमाण्डौबासीलाई खतरा?

समाचार

काठमाडौं । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, जिका भाइरस जस्ता रोगहरुका कारण स्वास्थ्य क्षेत्रमा चिन्ताको विषय बन्दै आएको छ । जाडोयाम सुरु भइसक्दा पनि।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

लामखुट्टेको कमी हुन नसक्दा यसले थप समस्या बढाएको छ । तर, जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेका अनुसार व’र्खा’याम सकिएलगत्तै र जाडोयाम सुरु हुने पोष्ट मनसुनी समयमा लामखुट्टेको वृद्धि हुनु स्वभाविक नै हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

‘दिउँसो टो’क्ने लामखुट्टले जि’का भा’इरस सार्छ, यसको सार्ने माध्यम अन्यको भन्दा ख’त’रा हुन्छ । यौ’नस’म्पर्क र अंग प्र’त्यारो’पण गर्दा पनि संक्रमित मानिसले अरुमा सार्न सक्छ ।’, काफ्ले बताउनुहुन्छ । जिका भा’इरस सार्ने लामखुट्टेले थोरै ओसिलो पानीमा मात्रै फूल पार्न सक्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

काठमाडौं जस्तो अव्यवस्थित शहरमा गमला, बाल्टी जस्ता स–साना भाडामा राखिएको सफा पानीमा यो भाइरस सार्ने लामखुट्टे बस्ने गर्दछ । विशेषगरी, उष्णप्रदेशीय वायुमण्डल भएको देश र भूभागमा जि’का भाइरसको सं’क्रमण हुने उहाँ बताउनुहुन्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सामान्यतया, भाइरल रोगहरुको लक्षण टाउको दुख्ने, रुघा लाग्ने, आँखा पोल्ने, नाकबाट पानी आउने जस्ता एउटै लक्षण भएकोले जि’का भा’इ’रसको लक्षण छुट्याउन समस्या पर्ने गरेको उहाँले बताउनुभयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *