नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित,यति धेरैकाे मृ-त्यु!

समाचार

मङ्सिर ४ गते । नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैकाे मृ-त्यु ! केही दिनयताको तथ्यांक हेर्दा को-रोना संक्रमितबाट मृ- त्यु हुनेको संख्या पनि घट्दाे क्रममा देखिएको छ ।पछिल्लो २४ घण्टामा थप २३२ जनामा को- रोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ७८४५ नमुना परीक्षण गर्दा उनीहरुमा काे- राेना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् भने को- रोना संक्रमणबाट १ जनाको मृ- त्यु भएको छ ।काठमाडौं उपत्यकामा १२० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९१, ललितपुरमा १९ र भक्तपुरमा १० संक्रमित छन् । यस्तै काठमाडौं उपत्यकामा १५९६ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ५५९, ललितपुरमा ५६७, भक्तपुरमा ४७० सक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *