काठमाडौंको ग्राण्डी अस्पताल नजिकैबाट ५० बर्षिया महिला र २४ बर्षिय पुरुष यस्तो अबस्थामा फेला परे!

समाचार

काठमाडौँ – काठमाडौको टोखामा सुन कछुवासहित दुई जना पक्राउ परेका छन् । टोखा नगरपालिका ७ ग्राण्डी अस्पताल नजिकैबाट सशस्त्र प्रहरीले सुन कछुवासहित दुई जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा पक्राउ पर्नेहरुमा दोलखा घर भई सोही नगरपालिका ३ टोखा बस्ने ५० बर्षिया महिला सञ्जु तामाङ्ग र सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिका १ बस्ने २४ बर्षिय पुरुष अम्बिर राई रहेका छन्।

उनीहरुलाई काठमाडौंको टोखा नगरपालिका ७ ग्राण्डी अस्पताल नजिकैबाट सुन कछुवासहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। विशेष सुचनाको आधारमा खटिएकोसशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौबाट खटिएको सशस्त्र प्रहरीले उक्त कछुवासहित पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौबाट खटिएको सशस्त्र प्रहरीले उक्त कछुवासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई बरामद कछुवासहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी टोखामा बुझाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *