अत्यन्तै डर लाग्दो खबर,मन्त्रालयले जारी गर्यो भर्खरै यस्तो सूचना

समाचार

काठमाडौँ । नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव देखा परेको छ । अरब सागरको प्रभावका कारण देशका अधिकांश भू भागमा बदली भई उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने भएको छ ।जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले अरब सागरको प्रभावले देशका अधिकांश भू भागमा चिसो बढ्ने क्रम रहेको जनाएको छ । यस्तै, तुँवालोका कारण पारदर्शितमा कमी आउन सक्ने भन्दै सडक तथा हवाई यातायत क्षेत्रमा सामान्य प्रभाव पर्ने हुनाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

महाशाखाले शनिबार दिउँसो देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यस्तै, रातिमा देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।कर्णाली र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावान रहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *