गुल्मीमा भयो यस्तो अकल्पनिय घटना,एउटै आमाका दुई सन्तानबीच भयो यस्तो घटना

समाचार

काठमाडौ । गुल्मीमा परिवार भित्रै कल्पना गर्न नसकिने घटना भएको छ । आफ्नै दाजुले १३ वर्षकी बहिनीलाई कर णी गरेको घटना सार्वजनिक भएको छ । एउटै आमाका दुई सन्तानबीच यस्तो घटना भएको हो । घटना पछि प्रहरीले दाईलाई पक्राउ गरेको छ । घटनावारे प्रहरीलाई जानकारी ३ दिन अघि भएको प्रहरीको भनाई छ ।आफ्नै बहिनीलाई ब ला त्का र गरेको आरोपमा दाजु पक्राउ परेका छन्, प्रहरीले अधिकारीले भने १३ वर्षीया बहिनीलाई घरमै घटना भएको हो ।

पक्राउ पर्नेमा इस्मा गाउँपालिका–३ का १९ वर्षीय युवक रहेका छन् ।जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले इस्मा प्रहरीले ति युवकलाई ३ दिन अघि पक्राउ गरेको जनाएका छन् । । उनलाई गएराति जिल्ला प्रहरी कार्यालयमा पठाइ बुधबार अदालतमा म्याद थप गर्न लागिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *