एकाविहानै काठमाडौंमा घटे’को यो अत्यत दु’खदायी घ’टना

समाचार

बल्कुमा घर भ’त्किँदा चार वर्षीय बालकको मृ’त्यु भएको छ । काठमाडौँ महानगरपालिका– १७ मा अत्यन्तै जीर्ण अवस्थामा रहेको उक्त घर भत्किँदा बालक मृ’त्यु भएक हो ।उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको पनि अस्पतालमा नि’धन भएको महानगरीय प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार घरमा कोही पनि नभएका अवस्थामा केही समयअघि घर भ’त्किएको र बालक भा’ग्न ला’ग्दा घरले च्या’पेर ग’म्भीर घा’इते भएको प्रहरीको भनाइ छ । उक्त घटनाका कारण बालकको मृ’त्यु भएको हो । अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

त्यस्तै बागलुङको बुर्तिबाङमा ग२च ५९८० नम्बरको पिकअप भ्यान दु’र्घटना हुँदा एक बालकको मृ’त्यु भएको छ । तमानखोला गाउँपालिका–२ का ८ वर्षीय जोन सिर्पालीको मृ’त्यु भएको हो ।प्रहरी निरीक्षक जयराम वन्तका अनुसार दु’र्घटनामा ढोरपाटन–१ का ५८ वर्षीय नरकितव सुनार, ढोरपाटन–६ का ३० वर्षीय विष्णुप्रसाद सापकोटा,ढोरपाटन–५ का ४७ वर्षीया सक्रेनी घर्ती, ढोरपाटन–५ कै ५० वर्षीया नरमला घर्ती, ढोरपाटन–१ का ४८ वर्षीय लेविन्द्र कुँवर र ढोरपाटन–७ का ९ का आकाश घर्ती ’घाइते भएका छन् । घा’इतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्, काठमाडौंको बबरमहलमा मोटरसाइकल दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ। माइतीघरबाट बबरमहल जाँदै गरेको बागमती प्रदेश ०२-०२४ प ६७७१ नम्बरको मोटरसाइकल दुर्घ’टनामा परेको हो।दु’र्घटना हुँदा मोटरसाइकल पछाडि बसेका एक जना’को मृ’त्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए।

जेब्रा क्रसिङनेर मोटरसाइकल पल्टिँदा पछाडी सवार काभ्रे घर भएका २१ वर्षीय रोहन मलेकारको टाउकोमा चो’ट लागेको थियो। काभ्रे घर भई काठमाडौंको पेप्सीकोला बस्दै आएका १८ वर्षीय चालक रूपक केसी पनि घा’इते भएका थिए।उनीहरू दुबैलाई अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो। मलेकारको उपचारको क्रममा बिहान २:५५ मा मृ’त्यु भएको प्रहरी नायब उपरीक्षक शाहले बताए। चालक केसी भने सामान्य छन्। अहिले उनी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा छन्।

एक प्रहरीका अनुसार उनीहरू राति ठमेलबाट घर फर्किँदै थिए। उनीहरू साथी हुन्। ती’व्र गतिका कारण दु’र्घटना भएको देखिएको उनले बताए। चालकले मा’प’से गरेको ट्राफिक प्रहरीको ब्रेथलाइजरमा देखिएको थिएन।मृ’तक मलेकारको श’व पोष्ट’मार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा राखिएको छ। प्रहरीले थप अनु’सन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *