श्रेष्ठ काठमाडौं आउंदै थिए,तर बाटैमा अस्ताए

समाचार

अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटेबीचको क्षेत्रमा आज बिहान सडक दु’र्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृ’त्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।काठमाडौँबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा५ख४२८२ नंको आइचर ट्रकले काठमाडौँतर्फ जाँदै गरेको बा०३१प०५८४ नम्बरको मोटर साइकललाई ठ’क्कर दिँदा मोटरसाइकल चालक श्रेष्ठको घ’टनास्थलमै मृ’त्यु भएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

दुर्घ’टनामा मोटर साइकलमा सवार आशिष श्रेष्ठ ग’म्भीर घा’इते भएको र उपचारका लागि उनलाई धुलीखेलतर्फ पठाइएको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिनुभयो ।बिहान ८ बजे सो घटना भएको प्रत्यक्षदर्शी दुर्गा श्रेष्ठले जानकारी दिनुभयो । ठ’क्कर दिने ट्रक र त्यसका चालकलाई नि’यन्त्रणमा लिएर अनु’सन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीका अनुसार श’व परीक्षणका लागि धुलिखेल लगिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *