आज हप्ताको पहिलो दिन अपत्यारिलो तरिकाले घट्यो सुनकाे मूल्य

अर्थ व्यापार

काठमाडौँ – आइतबार सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा ७ सय नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।आज तेजावी चाँदीको मूल्य ९३ हजार २ सय रुपैयाँ छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर १२ सय ६० मा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला मूल्य १२ सय ६० रुपैयाँ थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि: वायु प्रदूषण बढेपछि दिल्लीका सम्पूर्ण विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द गरिएका छन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बुधबार यस्तो घोषणा गरेका हुन् । त्यस्तै, दिल्लीमा २१ नोभेम्बरसम्म सम्पूर्ण निर्माण कार्य नगर्न भनिएको छ ।तर, यातायात र रक्षासम्बन्धी निर्माण कार्यका हकमा यो प्रतिबन्ध लागू हुने छैन् । दिल्लीमा एक सातादेखि सरकारी कर्मचारीले घरबाटै काम गर्दै आएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

दिल्लीमा सञ्चालित कोइलामा आधारित ११ ओटा उर्जा उत्पादन केन्द्रहरुमध्ये ५ ओटा केन्द्रलाई मात्र सञ्चालन गर्न अनुमति दिइएको छ ।दिल्लीको वायु गुणस्तर सूचांक ख’त’राभन्दा माथिको तहमा पुगेको छ । सहरका विभिन्न भागको वायुको गुणस्तर सूचांक (एक्यूआई) ४ सय नाघेको छ । सामान्यतया शून्य देखि ५० सम्मको एक्यूआइलाई राम्रो मानिन्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

दीपावलीदेखि दिल्लीको आकाश धुलो र धूँवाले ढाकेको थियो । उद्योग तथा सवारी साधनहरूबाट निस्किएको धुँवा, धुलो, र सुख्खा मौसमका कारण दिल्लीमा प्रदूषण बढेको विज्ञहरुले बताउँदै आएका छन् । हरेक वर्ष हिउँद लागेसँगै भारतका विभिन्न सहरमा प्रदूषण बढ्ने गरेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *