मात्र १३० रुपैयाँमै इन्डक्शन चुलाे

समाचार

स्याङ्जाको फेदीखोला गाउँपालिकामा आज आइतवारदेखि विद्युतीय चुलाे (इन्डक्शन) जडानको काम सुरु भएको छ ।वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, गाउँपालिका र उपभोक्ताकाे लागत साझेदारीमा आजदेखि फेदीखोला गाउँपालिकामा इन्डक्शन चुलाे जडानको काम थालिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

चुल्हो जडान गर्न इच्छुकहरूले गाउँपालिका र सम्बन्धित वडामा दिएको आवेदनका आधारमा गाउँपालिकाले चुल्हो जडानका लागि घर–घरमा प्राविधिक पठाएको हो । ८० प्रतिशत छुटमा आवेदकले एक हजार ३० रुपैयाँमा चुलाे जडान गर्न लागेका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ सुर्खेत – कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा ध्रुवकुमार श्रेष्ठ नियुक्त हुनु भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले श्रेष्ठलाई आज आइतवार मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नु भएको हो । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उहाँले प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा रहेर काम गर्नुहुनेछ । झन्डै ३० दशकदेखि न्याय क्षेत्रमा काम गर्दै आउनुभएका श्रेष्ठ वीरेन्द्रनगर नगरपालिका ९ सुर्खेत निवासी हुनुहुन्छ ।नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले आजै पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *