आज शनिबार यी यी ठाउँमा विद्युत अबरुद्ध हुने

समाचार

नेपाल विद्युत प्राधिकरण,सुर्खेत वितरण केन्द्रको बुदबुदी सवस्टेशन बाट वितरण हुने पिपिरा फिडर अर्न्तगत सवस्टेशन देखी खजुराको वाटो तल्लो पट्टी,मंगलगढी चोक देखी गणेशचोक सम्म र सवस्टेशन देखी पिपिरा, धुलियाबिट,रहरपुर,सानो सुर्खेत हुदै तिलपुर सम्म ११ के.भी लाईनको कटिङ कार्य (रुखका हाङ्गा काट्ने कार्य) तथा लाइन मर्मत कार्य गर्नु पर्ने भएकोले मिति २०७८/०८/०४ गते विहान ९:०० वजे देखी साझ ५:०० वजे सम्म

लाईन अवरुद्ध हुने भएकोले सम्वन्धित सवैमा जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ। बुसकटिङ कार्य सकिय लगत्तै लाइन पुनः सुचारु हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी अनुरोध छ । यस वाट ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती ने.वि.प्रा सुर्खेत वितरण केन्द्र क्षमा प्राथी छ ।

यो पनि:नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले पछिल्लो समय गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नहुने बताएका छन् । उनले अहिलेको अवस्थामा मूल्यवृद्धि फिर्ता लिन नसकिने बताएका हुन् । समाचार आजको आर्थिकन्यूजमा प्रकाशित छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

शुक्रबार राजधानीमा भएको कार्यक्रममा उनले भने,‘अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सवालमा यो मूल्यवृद्धि हो कि समायोजन ? भनेर साथीहरुले भन्नुभयो । यो दुवै हो । मूल्य बढ्दा पनि समायोजना नै भन्छौं, अनि घट्दापनि समायोजन नै भन्छौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ हुँदा हामीले पनि यता समायोजन गर्ने हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पूर्ण रुपले अन्य मूलुकमा निर्भर हुने विषय हो ।अन्तर्राष्ट्रिय बजारमा हामीले हस्तक्षेप गर्न पनि नसक्ने अवस्था छ । आयल निगमले जुन मूल्य सूचि प्राप्त गर्छ, हरेक चोटी हामीले मूल्य प्राप्त गर्दा निगमको सबै कुरा छर्लङ पार्छौं । सरकारको सम्बन्धित निकायले विश्लेषण गरेको हुन्छ । लेखापरीक्षणको रिपोर्टमा हाम्रो वार्षिक प्रतिवेदन आउँछ । हामीले आफ्नो प्रतिवेदन सार्वजनिक गर्नको लागि साधारणसभा आह्वान गर्दै आएका छौं, गत पुषमा हामीले साधारणसभा गरेका थियौं ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उनले मूल्यवृद्धि नगर्दा निगमलाई अरबौं घाटा हुने भएकोले बाध्य भएर मूल्यवृद्धि गरिएको स्पष्ट पारे । उपाध्याय पोडियममा बोल्दै गर्दा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले मूल्यवृद्धि फिर्ता हुन्छ कि हुँदैन् ?****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

ठ्याक्कै भन्नुहोस भनेर सोधेका थिए । सिटौला आक्रामक रुपमा प्रस्तुत भएपछि उपाध्यायले लोकतन्त्रमा सबैको बोल्ने अधिकार हुन्छ भन्दै सिटौला बोल्दै गर्दा आफूले धैर्यतापूवर्क सुनेको भन्दै अब आफ्नो बोल्ने पालोमा पनि शान्त भईदिन आग्रह गरेका थिए****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *