काठमाडौँमा सस्तोमा बार्गेनिगं गर्दै युवतीहरु

समाचार

देशको राजधानी काठमाडौँ । पैसा हुनुपर्छ काठमाडौँमा जे पनि पाइन्छ भन्ने भनाईहरु पनि छन। हुन पनि हो यती ठुलो शहरमा नुन देखी सुन सम्म पाईनु सामान्य कुरा हो ।काठमाडौँको नयाँ बसपार्क ठमेल चाबहिल लगायतका यि क्षेत्रहरुमा पैसामा बिक्नेहरुको लाइन नै देख्न सकिन्छ । यसैबिच हालै एक बार्गेनिगं गरिरहेको भिडियो बाहिरिएको छ ।

जसमा काठमामा सस्तोमा बार्गेनिगं गर्दै युवतीहरु देखिएका छन्। यो पनि पढ्नुहोस लमजुङ्ग । बौद्ध धर्म मान्नेहरुलाई हिन्दू भनेर लेख्ने एक गणक पक्राउ परेकी छन् । सोमबार गणक विना थापा पक्राउ परेकी हुन् ।धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणक थापाले हिन्दू लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर गणक थापालाई सिडिओ कार्यालय पुर्‍याएको थियो ।

स्थानीय जनप्रतिनिधि र विभिन्न राजनीतिक दलहरुबीचको छलफलपछि गणक थापालाई छाडिएको जिल्ला प्रशासन कार्यालय लमजुङ्ग सूचना अधिकारी जगदिश मिश्रले जानकारी दिए ।गणक थापाले भुलवस गल्ति भएको स्वीकार गरेको र अब यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता गरेपछि उनलाई छाडिएको अधिकारीका मिश्रले बताए ।उनले यस्तो काम गर्दा उनको सामाजिक सञ्चालमा निकै चर्कौ बिरोध पनि भएको थियो । उनले घरेको यो काघनाले अरुलाई पनि सहज बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *