सुन किन्दै हुनुहुन्छ भने यस्तो छ आजको सुनको भाउ।ह्वात्तै बढ्दो मूल्य

अर्थ व्यापार

मङ्सिर २ गते। आज बिहिवार बढ्याे सुनकाे भाउ,यस्ताे छ आजकाे भाउ । आज बिहिबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । अज छापावाला सुन तोलामा २ सय रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज छापावाला सुन ताेलामा २ सय रुपैयाँले बढ्दै प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आ तेजावी सुन पनि तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीकाे मुल्य भने आज स्थिर रहदै प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

काेराे-ना भईरस (काे-भिड–१९) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ। जनहितमा जारी सन्देश।हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *