महिलाहरु यस्ता पुरुषसँग यौ;न सम्बन्ध राख्न चाहदैनन्

समाज

तपाई कसैलाई आफु प्रति आकर्षित गर्न के गर्नु हुन्छ । मेकअप, राम्रो पहिरन वा अन्य केहि रु हालै गरिएको एक अध्ययनका अनुसार कसैलाई आफूतर्फ आकर्षित गर्न तथा आफ्नो पार्टनरलाई रिझाउन तपाईको सुगन्धले महत्वपूर्ण भूमिका खेल्ने देखाएको छ ।

कसैलाई ‘से’क्सुअ’ल्ली अट्रेक्ट’ गर्न पैसा, सुन्दरता तथा फिगरलगायत कुरा तपाईको सुगन्धको अगाडि सब बेकार हुन सक्छन्।एक्स्ट्रा मेरिटल डेटिङ साइट भिक्टोरिया मिलनले १२ देशका ती मानिसमाथि अनुसन्धान गरेको थियो, जो आफ्नो पार्टनरसँग चीट गरिरहेका थिए।

उनीहरुको उक्त धो’के’बाजीको कारणबारे सोध्दा हैरान गर्ने करण सामुन्ने आयो। उनीहरुले भनेका कुराहरुबाट थाहा हुन्छ कि तपाईको शरी’रको सु’गन्धको कति ठूलो भूमिका हुन्छ।अध्ययनमा सामेल ७८ प्रतिशत महिलाले शरीरबाट नराम्रो गन्ध आउने पुरुषसँग रात बिताउनु भन्दा उनीहरु एक्लै घर जान मन पराउने बताए।

तर पुरुषहरुको प्राथमिकता भने अगल छ। अध्ययनमा सामिल १० मध्ये ५ जना पुरुषले भनेका छन् कि कुनै महिलासँग बेडरुममा गएपछि कुनै पनि प्रकारको गन्धले उनीहरुलाई फरक पार्दैन्।यद्यपी अध्ययनमा सामेल भएका ५३ प्रतिशत महिलाहरुले आफूहरुलाई प्राकृतिक गन्ध आउने पुरुष मन पर्ने बताए।

६३ प्रतिशत पुरुषहरुले पनि महिलाका बारेमा यस्तै प्रकारको राय व्यक्त गरे। अध्ययनमा सामेल ५० प्रतिशत महिलाले यो पनि भने कि, कुनै जोडीको सम्बन्ध टुट्नुमा पर्टनरको नराम्रो गन्धको पनि भूमिका हुन्छ। खराब स्मेलका कारण उनीहरु रोमाञ्स गर्न सक्दैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *