एकाबिहानै आयो यस्तो दुःखद खबर,उद्योगमा भीषण आगलागाी

समाचार

विराटनगर । मोरङको कटहरी औद्योगिक क्षेत्रमा रहेको एक उद्योगमा भीषण आगलागी भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका–४ स्थित ग्लोबल बायो इनर्जी उद्योगमा बुधबार बिहान भीषण आगलागी भएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

विराटनगर, इटहरी, कानेपोखरी, रंगेली, दुहवीलगायत स्थानबाट पठाइएको दमकले आगलागी नियन्त्रणको प्रयास गरिरहेको मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सवारीसाधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा के कारणले आगलागी भयो भन्ने खुल्न सकेको छैन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उद्योगले पुराना टायर पेलेर तेल उत्पादन गर्दै आएको थियो । आगोले उद्योगमा के कति क्षति भयो भन्ने यकिन गर्न नसकिएको उद्योगी नवनित अग्रवालले बताए । आगो नियन्यणमा लिन स्थानीय र सुरक्षाकर्मी पनि खटिएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *