के भोलि पनि होला त विप्लापको नेपाल बन्द,यस्तो छ अहिलेको अवस्था

समाचार

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार नेपाल बन्दको आह्वान गरेको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

काठमाडौँ उपत्यकामा भने बन्दको प्रभाव सामान्य देखिएको थियो । पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज,गर्न सरकारलाई जनद’बाब दिने भन्दै नेकपाले कात्तिक ३० गते बन्द आह्वान गरेको थियो****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

मंगलबार बिहान सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा नि’र्बाध गु’डिरहेका थिए । सडकमा बिस्तारै सवारीको चा’प बढ्दै गइरहेको छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

चोक चोकमा सुरक्षाकर्मीको बा’क्लो उपस्थिति रहेको थियो। विप्लवको नेपाल बन्द ३० गतेको लागि मात्रै थियो र भोली देखी सबै सामान्य नै हुनेछ। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *