फेरि लकडाउन हुन सक्ने भर्खरै आयो यस्तो खबर

समाचार

दिल्ली एनसिआरमा बढ्दो प्रदूषणलाई मध्यनजर गर्दै भारतको सर्वोच्च अदालतले कडा आदेश दिएको छ ।शनिबार प्रदूषणबारे सुनुवाइका दौरान सर्वोच्चले लकडाउनबारे विचार गर्नुपर्ने जनाएको छ । दुई दिनको लकडाउनको उपाय अपनाउनुपर्ने हुनसक्ने सर्वोच्चले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

पराल जलाउने, दिल्लीका उद्योग, पटाका र धुलाको कारण प्रदूषण बढेको जनाइएको छ । प्रदूषणका कारण निम्तिएको आपतकालीन स्थितिलाई समाप्त पार्नका लागि के फैसला गर्न सकिन्छ भन्ने विषयमा सोमबारसम्म जानकारी दिन अदालतले केन्द्र सरकारलाई निर्देशन दिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

राज्यले कडा कदम उठाउनुपर्ने हुनसक्छ : सोलिसिटर जनरल
सुनुवाइका दौरान सर्वोच्चले राजधानी दिल्लीमा प्रदूषणको हालत खराब रहेको जनाएको छ । मानिसहरु घरभित्रै मास्क लगाउन बाध्य हुँदै गएको सर्वोच्चले जनाएको छ । सोलिसिटर जनरलले पराल जलाइएका कारण दिल्ली–एनसिआरमा प्रदूषण बढेको बताएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यसलाई रोक्नका लागि राज्यहरुले कडा कदम उठाउनुपर्ने सर्वोच्चले जनाएको छ । सर्वोच्चका अनुसार किसानहरुलाई जरिवाना लगाउनुपर्ने हुनसक्छ । सर्वोच्चले यस विषयमा शनिबारै बैठक बसेर आपतकालिन कदम चाल्न सरकारलाई आदेश दिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *