श्रीमतीले ना’म’र्द भ’नेपछि जोशीएर स’म्प’र्क गर्दा आस्पताल भर्ना…

बिश्व समाचार

ब,ला,त्कार, ह,त्या, चोरी आदिजस्ता अभियोग लागेका अभियुक्तहरुको अदालतमा बयान लिइन्छ ।अदालतमा बयान लिने क्रममा अभियुक्तसँग सोधपुछ र केरकार त गरेको समाचार तपाईहरु सबैलाई अवगत नै छ । तर उता न्युजिल्याण्डमा चाहीँ ब,ला,त्कारका अभियुक्तको अदालतमै लिं,ग नापिएको छ ।ब,ला,त्कारको अभियोगमा अदालतमा उपस्थित गराइएका एक पुरुषको मंगलबार अदालतभित्रै यौ, नां ग मापन गरिएको हो ।

पी,डित महिलाले अभियुक्तको लिं ग को आकारका बारेमा प्रस्तुत गरेको दाबी प्रमाणका आधारमा अभियुक्तको लिं ग नापिएको थियो ।यस्तो अभियोग लागेका व्यक्ति वेलिंगटन नजिकैको कापिटी सहरका निर्वाचित काउन्सेलर हुन् । उनको नाम डेभिड स्कट हो ।

गत वर्ष एक समारोहका दौरान काउन्सिलकै एक महिला कर्मचारीको पिठ्युँमा आफ्नो लिं ग नियतबस दलेर यौ,,नहिं,सा गरेको अभियोग उनीमाथि लागेको छ ।समारोह चलिरहेको बेला काउन्सेलरले नियतबस आफ्नो जिउको पछाडिको भागमा आफ्नो यौ नां को भाग बेस्कन दलेको भन्दै ती महिला कर्मचारीले आफ्नो जिउमा दलिएको ती पुरुषको लिं ग को आकार ४ देखि ५ इन्चसम्म लामो भएको दाबी प्रस्तुत गरेकी थिइन् । नेपाल समाचारपत्रमा खबर छ ।

महिलाको त्यस्तो दाबीको सत्यता परीक्षण गर्नका लागि न्यायाधीश पिटर होब्सले स्कटका डाक्टरलाई काठको स्केलले उनको लिं,गको मापन गर्न आदेश दिएका थिए ।अभियुक्त स्कटको उमेर ७२ वर्षको छ । यद्यपि अभियुक्तको लिंगको मापनपछि त्यसको नजिता के रह्यो भन्ने चाहीँ गोप्य राखिएको छ ।

अभियुक्तका वकिलले भने स्कटको यौ नां गले महिलाको ढाड छोएको नभै महिलाको पछाडिबाट हिड्ने क्रममा स्कटको गोजीमा रहेको पर्सले महिलालाई घोचेको दाबी गरेका छन् ।तर महिलाले भने आफ्नो ढाडमा छुने वस्तु कुनै पर्स, फोन वा औषधिको बट्टा नभै अभियुक्तको लिं ग नै भएको जिकिर गरेकी छिन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *