साताकाे पहिलाे दिन आइतबार पनि बढ्याे सुनकाे भाउ,यस्ताे छ आजकाे भाउ

अर्थ व्यापार

कार्तिक २८ गते । साताकाे पहिलाे दिन आइतबार पनि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँले बढेकाे छ ।आज छापावाला सुन ताेलामा २ सय रुपैयाँले बढ्दै प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ। त्यस्तै आज तेजावी सुन पनि तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यता चाँदीकाे मूल्य पनि आज तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी ताेलामा १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

काेराे-ना भा-ईरस (काे-भिड–१९) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *