ग्यास भन्दा यति धेरै सस्तो विद्युतीय चुलो,आजै किन्नुहोस र पैसा बचाउनुहोस्

अर्थ व्यापार

काठमाडौं। ६ वर्षअघि लकडाउनका कारण नेपाली उपभोक्ताले चासो बढाउन थालेको विद्युतीय चुलो (इन्डक्सन कुकिङ प्लेट) ले यतिबेला पुनः ग्यासको तीव्र मूल्यवृद्धि र विद्युत छेलोखेलो हुन थालेको अवस्थासँगै चर्चा पाउन थालेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

इन्डक्सनबाट खाना पकाउँदा ग्यासभन्दा ६० प्रतिशतसम्म सस्तो पर्नुका साथै एक तिहाइ कम समयमा पाक्ने अध्ययनहरुले देखाएका छन्। तर इन्डक्सन ग्यासको विकल्प हुनसक्ने अवस्था र आधारहरु हुँदाहुँदै पनि नेपाली उपभोक्ता खाना पकाउने आधुनिक माध्यमप्रति ढुक्क हुन भने सकेका छैनन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

गाउँ गाउँसम्मका नेपालीका भान्सामा खाना पकाउने इन्धनका रुपमा दाउराबाट ग्यासमा परिणत हुन केही दशक मात्र लागेको भए पनि विद्युतीय चुलोको प्रयोग अहिलेसम्म ठुला शहर-बजारका सीमित घरपरिवारसम्म मात्र छ। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

विद्युतीय चुलो किन्न र बिजुलीबाट खाना पकाउन महँगो पर्ने आम बुझाइकै कारण अहिले नेपालको ग्रामीण क्षेत्रसम्मै विद्युतीकरण करिब ९०% भइसकेको अवस्थामा समेत नेपालीका भान्सामा ग्यासको विकल्प विद्युतीय चुलो (इन्डक्सन कुकिङ प्लेट) हुन नसकेको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अहिले एउटा ग्यास सिलिन्डर लिँदा खालीकै २५ सय रुपैयाँ पर्छ। एलपी ग्यास भर्न अहिलेकै मूल्यमा १५ सय ७५ रुपैयाँ लाग्छ, ढुवानी पारिश्रमिकबाहेक नै। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *