छठकै दिन घट्यो नसोचेको दु,खद घ,टना।यस्तो कसैलाई नपरोस्

समाचार

कार्तिक, २६ रँगेली । मोरङकाे रंगेली नगरपालिका बडा नम्बर ६ भन्सार टाेल मा रहेकाे सुरेश साह काे घरमा छट पर्वकाे मनाउनका लागि भारत जिल्ला मध्येपुरा सिघेस्वर थाना घर भएका २१ बर्ष का विट्टु साह र साेहि स्थान बस्ने १८ का राजा साह खाेलामा डुवेर मृ,त्यु प्र,हरीले जनाएको छ।

मृ,त्युु भएको मध्ये विट्टु साह दिउँसो रंगेली अस्पतालमा उपचारका क्रममा मृ,त्युु भएको थियो । छट पर्वका लागि घाट बनाएर नुहाउन जाने क्रममा खाेलामा गहिराइ भएकाे र पाैडी खेल्न नजान्ने भएका ले उनी हरु काे डुवेर मृ,त्युु भएको प्र,हरीले जनाएको छ ।

राजा साह भने खाेलामा गहिराइ भएको हुनाले ३० फिट मुनि बालुवामा गाडिएको अवस्थामा ससस्त्र प्र,हरी कंकालिनी गड मा रहेको बिपत्त व्यवस्थापन उद्घार मा रहकेकाे गाेता टाेलिले साँझ ५ बजे खाेलाबाट मृ,त अवस्थामा गाेता टाेलिले स,व भेटिएको थियोे ।

नेपाल प्र,हरी र ससस्त्र प्र,हरी स्थानीय काे संयुक्तरूपमा खाेजि कार्य जारी भई रहेको भएता पनि फेला नपरे पछि कंकालिनी गण काे टाेलीले अक्सिजन सहित पानी मा पसेर स,व निकालेको थियोे । दुबै स,व रंगेली अस्पताल मा पाेष्माटम का लागि राखिएको ईलाका प्र,हरी कार्यालय रंगेली का प्र,हरी निरिक्षक अनमाेल खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *