पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिको विरोधमा नेपाल बन्दको घोषणा

समाचार

बुटवल । पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिको विरोध गर्दै नेपाल कम्यूनिष्ट पार्टीले नेपाल बन्दको घोषण गरेको छ ।नेपाल नेपाल कम्यूनिष्ट पार्टीका महासचिब विप्लवले एक विज्ञप्ति जारी गर्दै कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेका हुन्।

यी पनि:आज बिहिवार ह्वात्तै बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज बिहिबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज छापावाला सुन ताेलामा १ हजार ३ सय रुपैयाँले बढ्दै प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा १ हजार ३ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीकाे मूल्य पनि तोलामा २० रुपैयाँ बढेको छ । आज चाँदी ताेलामा २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।काेराेना भाईरस (काेभिड–१९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *