बिदेश बाट पैसा पठाउदै हुनुहुन्छ?आज ह्वात्तै बढ्यो विदेशी मुद्राको भाउ,जान्नुहोस कुन देशको कति

अर्थ व्यापार

बिदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आज ह्वात्तै बढ्यो विदेशी मुद्राको भाउ, जान्नुहोस कुन देशको कति बिदेश मा हुनुहुन्छ ? बिदेश बाट पैसा पठाउदै हुनुहुन्छ भने नेपालमा यस्तो छ आज नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ५० पैसा र बिक्रीदर १३८ रुपैयाँ १९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७० पैसा र बिक्रीदर १६१ रुपैयाँ ५१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुवेती दिनार एकको खरिददर ३ सय ९३ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर ३ सय ९५ रुपैयाँ ५७ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय १४ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर ३ सय १६ रुपैयाँ ४७ पैसा रहेको छ ।

यि सबै नेपाल राष्ट्र बैँकले ताेकेकाे विनिमयदर हाे । जानकारीका लागि सेयर गर्दै जानू हाेला । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ४९ पैसा रहेको छ ।मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ७३ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ ।कुन देशको मुद्राको दर कति?हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *