जिन्दगी मा भुलेर पनि यी १० गल्ति कहिल्यै नगर्नु: हुँदैन सुख शान्ति समृद्दी!

समाज

जिन्दगी मा भुलेर पनि यी १० गल्ति कहिल्यै नगर्नु : हुँदैन सुख शान्ति समृद्दी ! हिन्दु धर्मको अनुसार बिभिन्न बिषयहरु लेखिएका छन् जसको कारणले धन लाभ वा धन नासका बिषयहरु उल्लेख गरिएको छ । मानिसको ब्यवहार अनुसार धन लाभ वा नास हुने कुराको निर्धारण हुने बिभिन्न ग्रन्थमा लेखिएको कुरा नै हो, यसै बीच यहाँ केहि बुदा दिईएको छ जसको कारण धन नोक्सानी हुने गर्दछ।जो व्यक्तिले स्नान नगरी तुलसीको पात टिप्छ । देवता उसको पूजा स्वीकार गर्दैनन् र धनकी देवी लक्ष्मी पनि त्यस्ता मानिससँग रिसाउँछिन् ।गुरुको आदर नगर्ने र गुरुकि पत्नीलाई खराव नजरले हेर्नेलाई धनकि महालक्ष्मीले समाप्त गर्छिन ।

जसको कारण धन हुनेको पनि नास हुने र धन आर्जनको बाटो नहुने हुन्छ महालक्ष्मी त्यस्ता मानिसको घर बन्दिनन् जो अस्वच्छ अवस्थामा भगवनको पूजा गर्छ ।जो स्त्री ठूला र आफ्नो पतिलाई आदर नगर्ने, सानातिना कुरामा पनि खराव ब्याबहार देखाउने, अधार्मिक काम गर्ने जस्ता काम गर्छन।त्यस्तासँग पनि लक्ष्मी रिसाउने गर्छिन् । अल्छी मानिससँग पनि माता लक्ष्मी रिसाउँछिन् । अल्छी मानिसले भगवानलाई पुजा नै गर्छ भने पनि भगवान अल्छी मानिसको घरमा बास गर्दीनन् जसको कारण त्यस्ता मानिस संधै पैसाको अभावमा रहन्छन । जो व्यक्ति घरको सदस्यलाई बिना कुनै कारण भेद-भाव गर्छ, कुरा काट्छ, उसको घरमा पनि लक्ष्मी कहिलै बास गर्दीनन्

पूजा गरेको अवस्थामा कसैप्रति रिस प्रकट गर्ने, अरुको कुभलो होस् भन्दै पुजा गर्नेलाई पनि भगवानले ध्यान दिदैन । जो व्यक्ति नहुने दिन वा साँझको समयमा स्त्रीसँग सहवास गर्छ, दिनमा सुत्छ, त्यस्ताको घरमा देवी लक्ष्मीको बास हुँदैन ।छल-कपटी, चोर, खराव चरित्र भएको, अरुको धन हडप्ने मानिसको घरमा पनि लक्ष्मीको बास हुँदैन । यदी धन भईहाले पनि त्यस्ताको धन निरर्थक काममा लगानी हुने वा डुब्ने वा क्षेणिक समयको लागि मात्र रहन्छ ।अरुको धन र पराई स्त्रीमाथि खराव नजर राख्नेलाई पनि लक्ष्मीले साथ दिन्नन् ।

यसैगरी आफ्नो जीवनसाथीसंग सानो कुरामा पनि रिसाउनु, बहाना बनाउने बानी हुनाले सम्बन्धमा खट्पट आउन थाल्दछ। यदी तपाईको सहकर्मी पनि सानो सानो कुरामा रिसाउने गर्दछन् भने सबै भन्दा पहिले तपाईले त्यस्तो व्यवहार देखाउनुको पछाडिको कारण जान्न आवश्यक छ।त्यसको समाधान निकाल्न सक्नु भएन भने कुनै ज्योतिषका उपाय अप्नाउनु उत्तर रहन्छ।शिव लिंगको पुजाःपति पत्नीले आफ्नो झगडाबाट बच्नका लागि सोमबार एकसाथ भगवान् शिवको पुजा आरधना गर्नु भएमा तपाईको सम्बन्धमा सुधार आउन सक्छ।

सिन्दुरको डिब्बा पति सुत्ने ठाउँमा राख्नेःयदी पती पत्नीबीच झगडा भइरहन्छ भने पत्नीले पतिलाई नसोधेर पति सुत्ने ओछ्यानको मुनी सिन्दुरको डिब्बा राखिदिनु पर्दछ। त्यसपछि बिहान उठेर उक्त डिब्बाको सिन्दुर लगाउने गर्यो भने पनि तपाईको कुण्डलीको दोष मेटिन सक्छ।काेराे-ना भा- ईरस (काे-भिड –१९) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ आफू पनि बचौ अरु लाई पनि बचाउ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *