एकदम दु’खद खबर,तिहारकै बेला…

समाचार

रुपन्देहीको तिलोत्तमामा स्कुटी दु—-’र्घ—टना हुँदा एक युवतीको मृ’—त्यु भएको छ । गत शुक्रबार राती बुटवलबाट तिलोत्तमा तर्फ जाँदै गरेको लु.३०.प ४२६० नम्बरको स्कुटी दु’—र्घ—-ट—ना हुँदा गुल्मीकी २३ बर्षिया सुस्मिता क्षेत्रीको मृ’त्‍—-यु भएको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

क्षेत्री सवार स्कुटर तिलोत्तमा नगरपालिका–२ स्थित सिताराईस मिल नजिक दु—’र्घ—-ट—ना बहेको थियो । सो दु’र्घटनामा परी स्कुटरकी चालक गुल्मीदरबार गाउँपालिका स्थाई घर भई तिलोत्तमा–१ शंकरनगर बस्ने २३ वर्षीया सुस्मिता क्षेत्रीको मृ—–’त्यु भएको लुम्बिनी प्रादेशिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *