‘सुहागरात’ अघि जव बाथरूममा लगेर बुहारीको कुमा-रीत्व चेक गर्न थालियो

समाचार

एजेन्सी–पुरानो सोंच राख्ने परिवारका कारण एक युवतीको जिवन ब’र्बाद भएको छ । एक परिवार इन्जिनियर बुहारीलाई घरमा लिएर आयो । सु-हागरात हुनुअघि सासुले उनलाई बाथरुममा लिएर गइन् र उनको कु’मारीत्व जाँच गर्न लगाइयो ।सासुले कु-मारीत्व जाँच गरेपछि ति बुहारीसंग जेठाजुले नराम्रो काम समेत गरे । यस्तो लाजमर्दो घ-टना भारत मध्य प्रदेशको इन्दौरमा भएको हो। इन्दौरको द्वारकापुरी पुलिस स्टेशनमा एउटा अचम्मको घटना आयो । इन्जिनियर पढेकी ती युवती प्रहरी कार्यालय आइन् ।

उनले आफु माथि भएका यस्ता घटनाका बारेमा बेलीबिस्तार लगाइन् । घटना सुनेर प्रहरी पनि अचम्म परे । उनको विवाह साढे ३ वर्ष अघि भएको थियो । सु-हागरातको दिन नै उनकी सासुले यस्तो अचम्म लाग्दो ब्यवहार गरिन् ।महिलाको उ-जुरीमा उनको सासु, ससुरा, श्रीमान् र बुहारीका विरुद्ध प्रहरीले उ-जुरी दर्ता गरेको छ ।

जब महिलाले यो घटना आफ्ना पति र सासुलाई बताइन्, तिनीहरूले यसलाई बेवास्ता गरे। केही दिन पछि, श्रीमान्‌ले उनलाई बसमा राखेर माइत पठाइदिए।उनीहरु अहिले सबै जना पक्राउ परेका छन् । उनको विवाह २०१७ मेमा भएको थियो। सु-हागरातकै बेलामा उनको सासु, ससुरा, जेठाजु सबै उनको कोठामा आए । सासुले उनलाई बाथरूममा लैजान थालिन् ।

उनलाई भनिन् हामी तिम्रो कु-मारित्व परिक्षण गर्छौ । जब युवतीले मानिनन् उनका श्रीमानले पनि आमाकै साथ दिँदै भने । मेरो परिवार पुरानो बिचारधारा मान्ने खालको छ । आमाले जे भन्नुहुन्छ उहाँको कुरा मान ।केही दिन पछि उसको जेठाजुले बुहारी माथि नराम्रो काम गरे । जब महिलाले यो घटना आफ्ना पति र सासुलाई बताइन्,

तिनीहरूले यसलाई बेवास्ता गरे।केही दिन पछि, श्रीमान्‌ले उनलाई बसमा राखेर माइत पठाइदिए । ती महिला दुई साढे बर्षसम्म माइतमै बसिन् । यति धेरै वर्ष पछि मात्र उनले आफुमाथि परेको घटनाका बारेमा प्रहरीमा उजुरी दिएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *