जंगलमा गुडिरहेको बसको ब्रेक फेल भएपछी नसोचेको भयो यस्तो ?

समाचार

चितवनको टिकौली जंगलमा गुडिरहेको बसको ब्रेक फेल भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज शनिबार दिउँसो रत्ननगर नगरपालिका १० टिकौली जंगलस्थिति सडकखण्डमा बसको ब्रेक फेल भएको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

भरतपुरबाट टांडीतर्फ जाँदै गरेको बा ३ ख १८६३ नम्बरको बसको अचानक ब्रेक फेल भएको हो । ट्राफिक कार्यालयका अनुसार ब्रेक फेल भएको बसले विपरीत दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०३ प २५९५ नम्बरको मोटरसाइकल र ग ११ प ४०९२ नम्बरको स्कुरलाई ठ’क्क’र दि’एको छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

ठ’क्क’रबाट स्कुटर चालक तनहुँको व्यास नगरपालिका ४ का २३ वर्षीय शरिना गुरुङ र स्कुटर पछाडि सवार सोही स्थानका २३ वर्षीय पुनम गुरुङ सामान्य घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यस्तै मोटर साइकल चालक चितवनको भरतपुर महानगर १२ बस्ने २४ वर्षीय शरद रेम्मीको दाहिने खु’ट्टा भाँ’चिएको र उनको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।बसमा रहेका यात्रुहरु भने सकुशल रहेका प्रहरीले जनाएको छ । ब्रेक फेल भएको बस जंगलतर्फ गइ रोकिएको छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *