१८ वर्षीय युवक शौचालयमा बसिरहेका बेला सर्पले गोप्य अं’गको टु;प्पो नै खाइदिएपछि

समाचार

काठमाडौं । शौचालयमा बसिरहेको बेला एक किशोरलाई सर्पले ड’सेपछि अस्पताल लानु परेको छ । थाईल्यान्डमा एक १८ वर्षीय युवकलाई शौचालयमा बसिरहेको बेला अजिङगर प्रजातिको सर्पले ड’सेको बताइएको छ ।उनको गोप्य अं’ग नै सर्पले लिएको छ । त्यसपछि बाथरूममा र”गत देखिएको थियो । थाइल्यान्डका १८ वर्षीय युवक सिरोगोप मासुक्रातलाई मंगलबार साँझ शौचालयभित्र पस्दा जब उनीले आफ्नो गोप्य अं’गमा अचानक दु’खाइ महसुस गरे तब ड’र’लाग्दो खुलासा भएको हो ।

गोप्य अं’गमा दु’खाई महसुस भएपछि किशोरीले तल हेरे तब उनले अजिङगर देखेका हुन् । सर्पले ति युवकको गोप्य अं’गको टु’प्पोमा ड’सेको जनाइएको छ ।त्यसलगत्तै र’गत शौचालयको वरिपरि झरेको थियो । बैंककबाट १३ माईल उत्तरमा रहेको मध्य थाईल्यान्डको नोन्थाबुरीमा जब उनलाई सर्पले ड’स्यो उनी ठुलो स्वरमा चिच्याउँदै बाहिर निस्केका थिए ।

प्यारामेडिक्सले ति युवकलाई उपचारका लागि नजिकैको वाई अस्पतालमा भर्ना गरिएको थियो । डाक्टरहरूले गोप्य अं’गको टु’प्पोमा रहेको ग्रन्थिहरूमा तीन टाँकाहरू लगाएका छन्। अजिङगरको टोकाइबाट भएको कुनै पनि ब्याक्टेरिया मा”’र्न एन्टिबायोटिक प्रयोग गरिएको समाचारमा उल्लेख गरिएको छ।

युवक सिरोगोप भने, ‘मैले शौचालय प्रयोग गरिरहेको थिएँ तर केही बेर बसेर अचानक मेरो गोप्य अं’ग’मा पी”डा महसुस भयो । मैले तल हेरे, तब एउटा सर्पलाई शौचालयमा झुण्डिरहेको देखें । त्यहाँ जताततै र’गत थियो । यो एउटा सानो सर्प मात्र हो तर यसको टो”काइ कडा थियो । मलाई आशा छ मेरो गोप्य अं’ग निको हुन सक्छ ।’

पशु अधिकारकर्मीहरु दुई तला घर आइपुगेर उक्त सर्पको खोजी गर्न थाले, जुन शौचालयको प्यानमा थियो । उनीहरुले अजिङगरलाई समात्नका लागि प्रयोग हुने उपकरण प्रयोग गरे जुन ४ फिट लामो थियो । उनीहरुले सर्पलाई पहिले बोरामा हालेका थिए भनिएको छ ।

सिरोगोपकी त्रसित आमा सुतपाथले घटनाको बारेमा अहिले पनि आफु तनावमा रहेको बताएकी छिन् । उनले भनिन, ‘मलाई थाहा छैन सर्प मेरो घरमा कसरी छिर्यो !!यो शौचालयमा जोडिएको नाली मार्फत आएको हुन सक्छ । मलाई थाहा छ सर्पले मेरो छोरालाई वास्तवमा चोट पुर्यायो तर म ढुक्क भएँ कि यो एक कम वि”षा’लु अजिङगर मात्र हो ।यदि यो कोबरा भएको भए मेरो छोरा म”र्ने थियो । ऊ हरेक पटक शौचालयमा जान डराउँछ । तर उ अस्पतालमा स्वस्थ छ । सर्प समातेकोमा उद्धारकर्मीहरूलाई धन्यवाद छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *