दशैं मनाउँन गएका श्रीमानको श’व खोलामा फेला,रुदारुदै बेहोस भएर श्रीमति’को पनि मृ’त्यु

समाचार

दशैंको उल्लास सकिन नपाउँदै धनकुटाको साँगुरीगढी गाउँपालिका–१० आहालेस्थित चिराङ चौकका झगेन्द्र राईको परिवार शो’क’मा डु’बे’को छ । गाउँमा दशैं मनाउँन आएका झगेन्द्र सधैका लागि वि’दा भए । श्रीमान’को मृ’त्यु’को पी’डा सहन नसक्दा रुदारुदै उनकी श्रीमती अनुले पनि संसार छो’डिन् । दशैं विदा हुन नपाउँदै एकपछि अर्को परिवारको सदस्यलाई सधैका लागि वि’दा गर्नुपर्दा परिवारमा ब’ज्र’पा’त परे’को छ ।

धरान उपमहानगरपालिका–११ मंगलबारेमा परिवारसहित बस्दै आएका ४३ बर्षीय झगेन्द्र गत मंगलबार दशैंको टिका लगाउँन मोटरसाइकलमा छोरा’लाई साथमा लिएर साँगुरीगढीको आहालेस्थित गाउँ आएका थिए ।नेपाली कांग्रेस साँगुरीगढी–१० का वडा सभापतिसमेत रहेका झगेन्द्र सोही दिन साँझबाट बे’प’त्ता भए । उनको मोटरसाइकल धरान–२० स्थित धरान–आहाले सडक खण्डमा पर्ने खैरेनी खोलामा भेटियो ।

खोजी गर्ने क्रममा बुधबार उन’को श’व सडक’बाट झ’ण्डै एक किलोमिटर तल खोलामा फे’ला पर्यो । धरान प्रहरीको समन्वयमा उनको श’व’लाई पो’ष्टमा’र्टम’का लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो ।श्रीमान’को मृ’त्यु’को खबरले उनकी श्रीमती अनु छाँ’गा’बाट खसेजस्तो भइन् । परिवारमा ब’ज्र’पात पर्यो । श्रीमान गुमाउँदा’को पी’डाले बि’क्षिप्त बनेकी उनी रुदारुदै बिहिबार बिहान बे’होस् भइन् ।

उपचारका लागि अस्पताल लैजाने क्रममा उन’को मृ’त्यु भयो । पोष्टमार्टमपछि झगेन्द्र’को श’व दा’ह’सस्कार’का लागि लैजाने तयारी गर्दै गर्दा उनकी श्रीम’ती अनुको पनि मृ’त्यु भएको नेपाली काँग्रेसका क्षेत्रीय सभापति जितेन्द्र रुम्दालीले बताए । ‘श्रीमा’नको मृ’त्यु’को खबर’ले उहाँ निकै वि’क्षि’प्त हुँनु भएको थियो, रुदारुदै बिहान बे’हो’स भएर अस्पताल लैजा’ने क्र’म’मा बाटैमा वि’त्नु’भएछ,’ रुम्दालीले भने, ‘सारै अनौठो र पी’डा’दा’यी घ’टना भयो ।’

बिहिबार दिउँसो धरानको हरियाली सामुदायिक बन क्षेत्रमा श्रीमान–श्रीमती दुबैको एकैसाथ अ’न्त्ये’ष्टि गरिए’को छ । नेपाली कांग्रेस धनकुटाका सचिव बिजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई लगायत नेताहरुले पार्टीको झण्डा ओढाएर उनीहरुप्रति श्र’द्धा’ञ्जली अ’र्प’ण गरेका छन् ।स्व.राई नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत गत महिना सम्पन्न वडा अधिवेशनबाट साँगुरीगढी–१० को वडा सभापतिमा निर्वाचित भएका थिए । स्व.राई दम्पतीका एक छोरा र एक छोरी छन् । वुवा–आमालाई एकैसाथ गुमाउँदा उनीहरु वि’छिप्त छन् । संगालो खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *