कर्मचारीहरुलाई तिहारमा यती धेरै दिन सार्वजनिक बिदा दिने सरकारको यस्तो आदेश?

समाचार

बैंकका कर्मचारी हरुलाई तिहारमा ४ दिन बिदा दिइएको छ । यस वर्षको तिहारमा बैंकमा कर्मचारीलाई कात्तिक १८ गतेदेखि २१ गतेसम्म बिदा दिइएको होनेपाल राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले यस अघि उक्त दिन बैंकहरु बिदा हुने सूचना सार्वजनिक गरेको छ । जसअनुसार कात्तिक १८ गते लक्ष्मी पुजा/महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती, कात्तिक १९ गते गोवर्धन पुजा/गाईगोरु पुजा, कात्तिक २० गते भाईटिका र २१ गते तिहार बिदा दिइएको हो ।उक्त दिन हुने बिदाका लागि नेपाल सरकारले पनि राजपत्रमा नै उल्लेख गरिएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि:नेपाल टेलिकमले अटम अफरमा सुविधा थप गरेर नयाँ ‘इको भ्वाइस प्लस डाटा कम्बो’ प्याक ल्याएको छ। पहिलाकाे अफर अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्याक थियो।सो प्याक अन्तर्गत दैनिक १ जिबी डाटा ७ दिनका लागि २५० र २८ दिनका लागि ८५० मा दिइएको प्याकमा भ्वाइस सुविधा थप गरिएको होयस अनुसार उक्त कम्बो प्याकअन्तर्गत २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल गर्न सकिन्छ। प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिन्छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *