महिलाहरुले कण्डम मन नपराउनुका ४ कारण यस्ता छन्।के लाग्छ हजुरलाई?यस्ता कारण ठीक होलान् त?

स्वास्थ्य

महिलाहरुले रुचि नराख्दा कण्डम प्रयोग गर्नेको संख्या घट्दो छ ! खासमा महिलाहरुले किन कण्डम लगाएर शारिरिक सम्पर्क रुचाउँदैनन् ?यो प्रश्नको जवाफ यस्तो छ-–कण्डम प्रयोग गरेर शारिरिक सम्पर्क गर्दा कम आनन्द हुन्छ ।–प्रायः महिलाहरुलाई कण्डमको बास्ना मन पर्दैन । यसकारण पनि उनी कण्डम लगाएर शारिरिक सम्पर्क राख्न रुचि देखाउँदैनन् ।–एलर्जी हुने डर । यो कारणले पनि महिलाहरु कण्डम प्रयोग गर्न अप्ठयारो मान्छन् ।

–कण्डम फुट्ने डरले पनि अधिकांश महिला प्रयोग गर्न चाँसो देखाउँदैनन् ।मुख्य यी कारणले नै धेरै जसो महिलाहरु कण्डम प्रयोग गर्न रुचि दिदैनन् । हुनत पुरुषहरु पनि कम छैनन् । उनीहरु पनि क ण्डम प्रयोग गरिरहन आवश्यक ठान्दैनन् । यसले गर्दा खतरा हुन्छ ।असुरक्षित यौ न सम्पर्कले दुवैलाई घाटा पुर्याउँछ ।

कण्डम प्रयोग नगरेरै याै न सम्पर्क गर्दा रोग लाग्न सक्ने भय त छदैछ बच्चा बस्ने खतरा पनि उत्तिकै हुन्छ । यसकारण यसको महत्व बझेर प्रयोगमा ध्यान दिए राम्रो होला कि ?तर, धेरै महिलाहरुलाई कण्डमको प्रयोग मनपर्दैन । यसका मुख्य चार कारणहरु रहेका छन् ।

१. एलर्जी-धेरैजसो महिलाहरुका अनुसार कण्डम प्रयोग गरेर से-क्स गर्दा महिलाहरुलाई एलर्जी हुनेगर्छ । उनीहरु कण्डमका कारण आफ्नो प्राइभेट पार्टमा पोल्ने गरेको बताउने गर्छन् ।

२. चरम आनन्दको कमी-केही युवतीहरुका अनुसार कण्डम लगाएर से-क्स गर्दा चरम आनन्द मिल्दैन । यसै कारण उनीहरुलाई से-क्स पार्टनरले कण्डम लगाएको मनपर्दैन । उनीहरुलाई ‘स्किन टु स्किन टच’ मनपर्छ ।

३. बासना-केही युवतीहरुले कण्डमको बासनालाई लिएर आफ्नो पार्टनरसँग विवाद गर्ने गरेको पाइएको छ । उनीहरुलाई कण्डमको बासना मनपर्दैन ।४. फुट्ने डर-से-क्सको समयमा महिलाहरुलाई कण्डम फुट्ने डरले निकै सताउने गर्छ । यसका कारण उनीहरुले चाहेजस्तो से-क्स आनन्द लिन सक्दैनन् ।जे सुकै भएपनि प्रत्येक जोडीले सुरक्षित यौ-नस-म्पर्क गुर्नपर्छ । विभिन्न समस्या एवम रोगहरुबाट संक्रमण हुनुभन्दा सुरक्षित यौ-न आनन्द लिनु नै हाम्रा लागि फलदायी हुन्छ ।

यस्ता छन् कण्डम प्रयोगको फाइदा– – यसको प्रयोगले सुरक्षित यौन सम्पर्क राख्न सकिन्छ ।– अनिच्छित गर्भधारण हुनबाट बचाउँछ ।– सस्तो, सुलभ र सहज पाइने भएकाले यो कम खर्चिलो अस्थायी साधन हो ।– यसलाई प्रयोग गर्न सजिलो हुन्छ ।

– एचआईभी एड्स लगायतका यौनरोग सर्ने संभावना हुदैन ।कण्डम प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा– एक पटकमा प्रयोग गरेको कण्डम दोहोर्याएर प्रयोग नगर्ने ।– एकै पटकमा दुईवटा कण्डमको समेत प्रयोग नगर्ने ।– यौ-न सम्पर्कको समयमा कण्डम फुट्ने संभावना हुदाँ सहि तरीकाले प्रयोग गर्ने ।– उत्तेजित लिंगमा मात्र कण्डमलाई प्रयोग गर्ने ।– प्रयोग गरिसकेपछि कण्डमलाई माटो मुनि गाड्ने वा जलाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *