अनलाइन कक्षा पढ्दापढ्दै मोबाइल प’ ड्कि’यो, ११ वर्षीय विद्यार्थीको ज ले’र मृ’त्यु

बिश्व समाचार

अनलाइन कक्षा लिने क्रममा भियतनामा एक बालकको मोबाइल फोन बि स्फो’ ट हुँ’दा मृ’ त्यु भए’को छ । नेग्ही प्रान्तमा घरबाट अनलाइन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालक’को मृ’त्यु भए’को हो ।उनले मोबाइल चार्ज गर्दै कक्षा लिएका थिए । बि’ स्फो’ट’लगत्तै बालक’को शरीररमा आ’गो स’ल्के’को थि’यो । ज ले’र गम्भी र घा’ईते उनको उप’चारका क्रममा मृ’त्यु भए’को हो ।

उनको मृ’त्यु बारे प्रहरी’ले अनुसन्धान सुरु गरेको छ । प्रहरीले प’ ड्कि’एको मोबाइल र चार्जर जाँच गर्ने भएको छ। मृ’त्युपछि स्थानीय शिक्षा अधिकारी ती बालकको घर’मै पुगेका थिए । कोभिड संक्रमण बढेपछि भियतनाममा विद्यालयको पठनपाठन पुनःअनलाइनबाट हुन थालेको छ ।

यो पनि पढ्नुहोस्,विराटनगर विमानस्थल दुइ वटा खोलाको पानी पसेपछि डुबानमा परेको छ । जसका कारण विमानस्थल बन्द गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।विमानस्थलभित्र सबै स्थान जलमग्न भएको विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलले बताउनुभयो । विमानस्थल नजिकैका केरलिया र बास्ता खोलाको पानी भित्र पसेको हो । विराटनगरमा दैनिक ४२ उडान हुँदै आएको छ ।

‘विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ,’ खरेलले कान्तिपुरसँग भने, ‘यहाँ भित्र कम्तीमा ३ देखि ६ फिटसम्म पानी जमेको छ ।पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन ।’ उनका अनुसार, विमानस्थल नजिकैका केसलिया र बास्ता खोलाको पानी भित्र पसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *