जनताले सबैभन्दा बढी चढ्ने मोटरसाइकलमै कर बढ्यो यति पुगियो?

समाचार

नेपालमा बिक्री हुने मोटरसाइकलमध्ये १२५ देखि १५५ सिसीको हिस्सा ५० प्रतिशत छ, तिनै मोटरसाइकलमा सरकारले अन्तःशुल्क मात्रै होइन, सडक दस्तुरसमेत बढाएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सरकारले मध्यमवर्गीय नेपालीहरूले सबैभन्दा बढी चढ्ने १२५ देखि २५० सिसीसम्मका मोटरसाइकलमा कर बढाइदिएको छ । अर्थमन्त्री जनार्दन शर्मा***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

(प्रभाकर) ले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलमा अन्तःशुल्क र सडक दस्तुर बढाउँदा सर्वसाधारणले सबैभन्दा बढी रुचाएका १५० देखि १६० सिसीका मोटरसाइकलको भाउ १५ देखि ० हजार रुपैयाँले बढ्नेछ ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *