राम्रो मान्छे किन लामो समय बाँच्दैन?कोही असाध्यै राम्रो मान्छे गुमाउनुभएको छ भने अवश्य पढनुहोस

समाज

हामी सबैको मुखबाट निस्कने एउटै शव्द हो । राम्रो मान्छे किन लामो समय बाँच्दैन ? किन राम्रो मान्छेहरु चाडै नै मर्छन् ?अनुहारको भन्दा पनि मनका राम्रा मान्छेहरु नै चाडै मर्ने गरेको पाइन्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

कोही मान्छे सबैलाई सेवा गर्न तत्पर हुन्छ, समाजसेवामा आफ्नो जिन्दगी दिन्छ, सबैको प्रिय हुन्छ भनेर राम्रो राम्रो काम मात्र गर्छ भने हामी उसलाई राम्रो मान्छे भन्छौं ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

राम्रो भन्नाले अनुहारले हैन व्यवहारले हुने गर्दछ ।समाजमा मान्यगुण्यको आयु किन लामो हुदैन ।कहिलै नराम्रो नबोल्ने, कसैलाई तुच् बचन नबोल्ने मान्छेहरु नै किन चाडैं मर्छन् त ?राम्रा मान्छेहरु भित्रबाट नै टुटिसकेका हुन्छ । उनीहरु मन देखि नै नाइ भन्न सक्दैन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *