यस्तो भिडियो बनाउँदै चर्चित हुन खोज्नेलाई के भन्नु हुन्छ?

मनोरंजन

पछिल्लो समय टिक टक युवा हरु माझ लोकप्रि`य बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभिएका छन् । कतिले त टिक टक मार्फत नै आफ्नो करियर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापित समेत गरेका छन् ।यस्ता प्ल्याट फर्म मा राखिए`का कुन भिडियो कुन समयमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन ।

टिकटक मा हालिएका कतिपय भिडियो हरु अन्य सामा`जिक सञ्जालमा भाइ`रल बनिरहेका हुन्छन् ।यहाँ देखिने भिडियोमा एक युवतीले नेपाली र्याप गीतमा लिप्सिङ गरेकी छिन् । उनले जुन गीत मा अभिनय गरेकी छिन् जुन गीत का शब्द अपाच्य छन्।हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *