हुने भयो यति धेरै दिन बिदा।पूरा जानकारी लिनुहोस्

समाचार

काठमाडौं । सरकारले २०७८ सालको बिदाको सूची सार्वजनिक गरेको छ । सोमबार राजपत्रमा प्रकाशित सूचना अनुसार पर्व बिदाको रूपमा ७ दिन बिदा दिने निर्णय गरिएको छ । यो साल फागु पूर्णिमा लगायत****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

केही कटौती भएका पर्वमा समेत पुन: बिदा दिने निर्णय गरेको छ । त्यस्तै, गाईजात्रा, इन्द्रजात्रा, भोटो जात्रा र घोडेजात्रा गरेर काठमाडौं उपत्यकामा ४ दिन जात्रा बिदा दिइएको छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो वर्ष असोज २६ गते मंगलबारदेखि असोज ३० गते शनिबारसम्म अर्थात् फूलपातीदेखि एकादशीसम्म ५ दिन बिदा दिइएको छ भने तिहारमा भाइटीकाको अवसरमा****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

कात्तिक १८ गतेदेखि कात्तिक २० गतेसम्म तिहार बिदा दिइएको छ । यसबाहेक विभिन्न जातिविशेषलाई उनीहरुको जातीय पर्वको दिन बिदा दिइएको छ । बिदाहरुको सूची तल उल्लेख छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *