श्रीमतीसँग सुतेका श्रीमानले राती साढे २ बजे पलङमुनिबाट केटाको आवाज आए पछि हेर्दा

समाचार

एजेन्सी। श्रीमतीसँग मस्त सुतिरहेका श्रीमान् राती साढे २ बजे प’लङमुनिबाट आवाज आएपछि ब्यूँझिए। उनले पलङ’मुनि के रहेछ भनेर हेर्दा त्यहाँ उनकी श्रीमतीका प्रेमी लु’कि’रहेको भेट्टाए । बे’ड’रुममा श्री’मतीका प्रेमी भेट्टाएपछि उनी रि’सले आ’गो भए ।उनले प्रेमीलाई त्यहीँ म’रणा’सन्न हुनेगरी कु’टे । हल्लाखल्ला भएपछि गाउँलेहरु जम्मा भए । ती व्यक्तिले श्रीमती र उनका प्रे’मीलाई एउटा कोठामा थु’निदिए ।भारतको बिहार कटिहार जिल्लामा यस्तो वि’चि’त्रको घ’टना भएको हो।

मंसुर नाम गरेका ती व्यक्तिकी पत्नी फरिदा खातुन पाँच बच्चाकी आमा हुन् । केही समय अघिदेखि फरिदाको गाउँकै मोहम्मद मासूम नामका युवकसँग प्रे’म स’म्बन्ध चलिरहेको बताइएको छ ।मंसुरले यसअघि पनि आफ्नी श्रीमतीलाई प्रेमीसँग आ’प’त्ति’ज’नक हालतमा भेट्टाएका थिए । त्यतिबेला उनले अबका दिनमा यस्तो नगर्ने चे’ता’वनी दिएर छोडेका थिए। तर, ती दुईले त्यसपछि पनि लगातार भेटिरहे।

मंसुरको घरमा पाँच कोठा छन् । फरिदाले आफ्ना छोराछोरीलाई अर्कै कोठामा सुताएर आफू श्रीमान्सँग सुत्ने गर्थिन् । श्रीमान् र परिवार निदाएपछि उनले रातीमा आफ्ना प्रे’मीलाई घरमै बो’लाउँथिन् । मंगलबार पनि यस्तै भएको थियो। फरिदासँग भेट्न उनका प्रे’मी मा’सूम उनको बेडरुममै पु’गेका थिए।

त्यही बेला उनका श्रीमान्ले ढो’का ढक्ढक्याए। ड’रा’एका मासुम बे’डमुनि लु’के। तर मं’सु’रलाई निद्रा लागेन। त्यही का’र’ण बेडमुनि सु’तेका मा’सूम पनि भाग्न पा’एनन्। घ’ट’नापछि गाउँमा पञ्चायत बोलाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *