भोलिदेखि १० देखि ५ बजेसम्म ८ दिन सम्म बिजुली काटिने।सुरु भयो लोडशेडिङ?

समाचार

भोलि आइतबार ७ गतेदेखि १४ गतेसम्म १० देखि ५ बजेसम्म ८ दिन सम्म बिधुत सेवा अवरुद्ध हुने’ भएको छ!! धनगढीमा आइतबारदेखि विद्युत सेवा अवरुद्ध हुने भएको छ। भोलिबाट उपमहानगर पालिकाका विभिन्न स्थानमा प्रशारण तथा वितरण लाइनको बुस कटिङ र एमसीसीबी जडान गरिने हुँदा विद्युत सेवा अवरुद्ध हुने धनगढी वितरण केन्द्रले बताएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

७ गतेदेखि १४ गतेसम्म ८ दिन विद्युत अवरुद्ध हुने धनगढी वितरण केन्द्रका प्रमुख सुर्यनारायण मण्डलले बताए। उनका अनुसार बिहान १० देखि बेलुकी ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ। प्राधिकरणले जारी गरेको सूचनामा स्थान भने खुलाइएको छैन। धनगढी वितरण केन्द्रअन्तर्गत धनगढीसहित कैलारी गाउँपालिका, गोदावरी, गौरीगंगा, चुरे लगायतको क्षेत्र पर्छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

विद्युत प्राधिकरणले समयसमयमा फेडर डउन गरेर बुस कटिङ अर्थात प्रशारण लाइनमा रहेको झाडी हटाउदै आएको छ। तेस्तै :: अछाममा विद्युत र टेलिफोन सेवा सुचारु भएको छ। तीन दिनको वर्षापछि बन्द भएको सेवा शनिबारबाट सुचारु भएको हो।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

बर्सातपछिको बाढीपहिरोका कारण विद्युतको राष्ट्रिय प्रशारण लाइन बन्द भएको थियो। विद्युत र टेलिफोन सेवा सुचारु भएसँगै जनजीवन सहज भएको छ। जिल्लामा विद्युत र टेलिफोन नभएका कारण एफएम रेडियोहरु र पत्रपत्रिकहरुको प्रकाशन समेत बन्द भएको थियो।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *