सेतीमा हा’म फा’लेर १९ वर्षकी किशोरी बेपत्ता!

समाचार

सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् । बझाङकाे सुर्मा गाँउपालिका- ४ भेलाद घर भएकी अन्दाजी १९ वर्षकी सीमा कुमारी बोहराले सदरमुकाम नजिकै सेती नदीमा हा’म फा’लेकी हुन् ।उनी हाल जयपृथ्वी नगरपालिका-१० चैनपुरमा बस्दै आएकी थिइन् । बोहराले आज विहान पौने दश बजेको समयमा रिङरोडमा रहेको सिमलको रुख नजिकै’बाट हा’म फाले’को प्रहरीले जनाएको छ।

बोहराले किन आत्मा’ ह’त्या गरेकी हुन् भनेर नखुलेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।शुक्रवार पनि जयपृथ्वी नगरपालिका-१० का नविन सुनार’ले सेती नदीमा हाम फालेर आत्म’ह’त्या गरेका थि’ए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *