फिल्म फ्लप भएपछी फेरी निहु खोज्न थाले शोभित,एकाएक फेरे बोलि।अब यो सुन्दा सारा नेपालीको पारा फेरी तातिने भयो

समाचार

शोभित बस्नेत फेरि विवादमा आएका छन्। लगातार राजेश हमाल महानायक होइन भनेर विवादमा आएका उनले हमालको फोटोलाई प्रमुख अतिथि बनाएर माफी नै मागेका थिए।पछिल्लो समय आफ्नो नयाँ चलचित्र ‘डाँडाको बरपिपल’ फ्लप भएपछि बस्नेत पुनः महानायक विवाद उत्कृर्षमा पुर्याउने दाउमा देखिएका हुन्। यसअघि उनका चलचित्रका गीतमा लाइकभन्दा बढी डिस्लाइक आएका थिए। लगत्तै चलचित्र हेर्न आएका दर्शक औंलामा मात्र गन्न सकिने संख्यामा थिए।

हलबाट बस्नेतलाई खासै आम्दानी हुन सकेन। यसबीचमा उनले महानायकको आतंक फैलाएर आफ्नो चलचित्रविरुद्ध माहोल बनाउनेलाई भविष्यमा राजेश हमालको चलचित्र हिट बनाएर देखाउन उनले चुनौति दिएका छन्। उनी भन्छन्,‘महानायकले खेलेका म्युजिक भिडियो ट्रेन्डिङको टप ५० मा पनि किन नआएका हुन्?

उहाँले चलाएका टेलिभिजन प्रोग्राम किन सुपरहिट नभएका?’ उनले ‘डाँडाको बरपिपल’ को निर्माण बुढासुब्बा डिजिटलले गरेको थियो । यो चलचित्र मुलत: ओटीटी प्लेटफर्ममा चलाउनका लागि निर्माण गरिएकाले हलमा नचल्दा पनि निर्माण पक्ष हतोत्साही नभएको बुझिएको छ । ओटीटीबाटै लगानी रिकभर गर्ने लक्ष्य राखेको कम्पनीले बस्नेतकै निर्देशनमा अर्को चलचित्र निर्माण गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *