‘अमेरिकीन बच्चा’ जन्मिएपछी परिवारलाई लाग्यो शंका,सत्य थाहा पाउदा उडायो होश!

समाचार

बिहारको भागलपुरको जवाहरलाल नेहरू अस्पतालमा एउटा अनौठो बच्चाको जन्म भएको छ। यो बच्चा को रंग पूरै खैरो छ र यसको टाउको को कपा , आखिभौ समेत खैरो र दुधिलो सेतो छ। बच्चालाई देखेर अस्पतालमा उपस्थित डाक्टरहरु र नर्सहरु पनि सबैजना छक्क परे।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

वास्तवमा मुगेर कि एक महिला लाई अस्पतालमा राती भर्ना गरिएको थियो । उनको शरीरमा मात्र ६ ग्राम हीमोग्लोबिन भेटिएको कारण त्यहाँका कनिष्ठ डाक्टरहरुले ती महिलालाई आज राती यहि सुत्नु पर्ने बताए। त्यो बच्चा राती ठीक १२:०० मा जन्मेको थियो र त्यो बच्चाको रुप देखेर वरपरका सबैजना छक्क परे। त्यो बच्चालाई देखेर त्यहाँका मानिसहरु र उसको परिवार यति खुसी छन्***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *