खराब मौसमका कारण विमान दु’र्घटना,२० जना यात्रु भाग्न सफल।यस्तो छ ताजा अपडेट

बिश्व समाचार

काठमाडौ- खराब मौसमका कारण टेक्ससको ह्युस्टन बाहिर विमान दु’र्घटना भएको छ । यो दु’र्घटनामा एक चमत्कार भएको छ ।दु’र्घटनापछि २० भन्दा बढी यात्रीहरु सुरक्षित रुपमा भाग्न सफल भएका छन् ।विमान जलेर पूर्ण रुपमा नष्ट भएको छ तर सबै यात्रु विमान दु’र्घटनाबाट बच्न सफल भएका छन भनि सिएनएनले समाचार लेखेको छ ।२० भन्दा बढी मानिस बोकेको बोस्टन जाँदै गरेको विमान मंगलबार बिहान ह्युस्टन एक्जीक्युटिभ विमानस्थलमा उड्ने क्रममा बारमा ठोक्किएर आगलागी हुँदा कुनै ठूलो चोटपटक लागेको छैन ,अधिकारीहरुले भने।

यो पनि:पति ह,’त्याको अभियोगमा अष्ट्रेलियाको एक अदालतले नेपाली मूलकी महिला नुमा गौतमलाई तीन वर्ष जे,’ल स,’जाय सुनाएको छ ।नियोजित नभई भ,’वितब्यमा पति सन्तोष मा,’रिएको पुष्टी गर्दै अदालतले तीन वर्षको मात्र स,’जाय सुनाएको हो ।आपसी झ,’गडामा पतिले भान्साको च,’क्कुले आ,’क्रमण गरी घा,’इते बनाएकी नुमाले सोही च,’क्कु प्र,’हार गर्दा उनका पति सन्तोषको मृ,’त्यु भएको अदालतले फैसलामा उल्लेख गरेको छ ।

नुमा गौतमको उद्देश्य उनका पतिलाई मा,’र्ने नरहेको तर भ,’बितब्यमा मा,’रिएको अदालतले जनाएको छ । यो घटना अष्ट्रेलियाको ग्रा,’नभिलमा २०१९ को नोभेम्बरमा भएको थियो ।पैसाका कुरा उनीहरुबीच झग,’डा भएको बताइएको छ । ती नेपाली महिलालाई उनको ३६ औं जन्मदिनको दिन जे,’ल स,’जाय तोकिएको हो ।स,’जाय सुनेपछि गौतमले भनेकी छन्, ‘मैले सबैथोक गुमाएँ ।’सन्तोष र नुमाबीच सन् २००७ मा मागी विहे भएको थियो । उनका पतिले र,’क्सी पिएर यौ,’न दु,’र्व्यवहार गर्ने गरेको न्यायाधीश लियोनी फ्ल्यानरीले बताएका छन् । न्यायाधीशका अनुसार उनका पति हरेक बिहान र,’क्सी पिएर आउने र यौ,’न सम्बन्धका लागि द,’बाब दिने गर्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *