शाहरुख खानका छोरा संग भिडियो कलमा देखिएको यस्तो दृश्य?ठूलो दसा लागेको शाहरुखको ६ अर्ब जोखिममा(भिडियो हेर्नुहोस)

सेलिब्रिटी

छोरा आर्यन खान ड्रग्स पार्टी गरेको आरोपमा पक्राउ परेपछि यतिबेला किङ खानका नामले परिचित भारतीय अभिनेता शाहरुख खान तनाबमा फसेका छन्। छोरा हालसम्म हिरासत मै छन् भने यता ड्र”ग्सका कारण विज्ञापन दाताहरुले सबै काम रोकेका छन्।यतिसम्म कि तीन वर्षपछि निर्माण भइरहेको उनको चलचित्रको काम पनि यतिबेला रोकिएको छ । विज्ञापन दाता कम्पनीहरुले उनी अभिनित विज्ञापन बजाउन रोक्न शुरु गरिसकेका छन् । बायजुले त विज्ञापन शुरुमै रोकिसकेको छ ।

शाहरुख खानले अहिले विभिन्न ४० वटा ब्राण्डका लागि काम गरिरहेका छन् । उनले एउटा विज्ञापन खेले वापत वार्षिक ३ देखि ५ करोड भारु लिन्छन् । अहिले सामाजिक सञ्जालमा शाहरुख खानलाई लक्षित गरी ट्रोल भइरहेको छ भने आलोचना पनि उसैगरी भइरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार खानसँग ६०० करोड रुपैयाँ बराबरको लगानी यी ब्राण्डहरुले गरिसकेका छन् । जसका कारण उक्त लगानी अहिले जोखिममा परेको छ ।फोर्ब्सका अनुसार शाहरुख खानको कुल सम्पत्ति ५ हजार ११६ करोड भारु छ । अहिले ड्रग्सको विवादपछि नयाँ विज्ञापन तथा फिल्महरु पाउने अवस्था छैन ।भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *