नेपालमै पहिलो पटक यस्ता व्यक्ति को निधन जसले सबैलाई स्तब्ध बनाएको छ

समाचार

सुर्खेत । नेपाली काँग्रेसका नेता पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको नि धन भएको छ । आइतबार विहान ५ बने ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण विष्टको निधन भएको हो ।को रोना सं क्रम ण भएपछि जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतमा विष्ट भर्ना भएका थिए ।विष्टको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ २६ गतेदेखि काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा रिफर गरिएको थियो । ** थप अन्य समाचार हेर्न तल क्लिक गर्नुहोला **

यो पनि:रामारोशन गाउँ पालिका 7 सुतार मेलकाटिया निवासी पहल सिंह भण्डारी की धर्म पत्नी रामप्यारी देबी भण्डारी काे अन्दाजी 29वर्षकाे उमेर मा भिर बाट खसेर मिति 2078/7/2गते का दिन निधनभएको खबर ले हामी सरही दु: खी भएका छु उहाँ काे आत्मा ले शान्ति पाओस् र परिवार लाई सहन् सक्ने शक्ति मिलोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *